You are viewing the translated version of (दफा १६ सँग सम्बन्धित) सवारी दर्ता प्रमाणपत्रको ढाँचा.
अनुसूची–३
(दफा १६ सँग सम्बन्धित)
सवारी दर्ता प्रमाणपत्रको ढाँचा
नेपाल सरकार
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
यातायात व्यवस्था विभाग
…….. यातायात व्यवस्था कार्यालय
सवारी दर्ता नंः–
सवारीको किसिमः–
दर्ता मितिः–
सवारी धनीको नाम, थरः–
वतनः–
सवारी धनीको हस्ताक्षरः– … अधिकृतको सहीः– …
दर्ता गर्ने अधिकारीको
हस्ताक्षरः– मितिः– |
|
नामसारी भएको मिति … .. | ||
|
सवारी धनीको नाम, थर, वतनः–… … … ————————-
… … …. …. …. … … … … … … नामसारी गर्ने अधिकारीको
हस्ताक्षरः–
प्रमाणपत्रको नवीकरण
नवीकरण गरेको मिति | नवीकरण म्याद पुग्ने मिति | नवीकरण गर्ने अधिकारीको सही |
सवारीको विस्तृत विवरणः–
१. कम्पनीको नामः–
२. सवारीको मोडेल/(साल)ः–
३. सिलिण्डर संख्याः–
४. हर्ष पावररसि.सिः–
५. चेसिस नम्बरः–
६. इन्जिन नम्बरः–
७. सवारीको रङ्गः–
८. सीट क्षमता (चालक सहित)–
९. वजनः–
१०. पेट्रोल। डिजेलः–
११. रेडियो, क्यासेट प्लयर, टेलिफोन आदि छ छैनः–
१२. कुन कम्पनी वा मानिसबाट खरीद गरेको हो सो कम्पनी वा मानिसको नामः–
१३. प्रयोगः–
१४. चलाउने क्षेत्रः–
१५. भन्सारको निस्साः–
सवारी जाँचेको
सवारी जाँचेको मिति | नवीकरणको म्याद पुग्ने मिति | जाँच्ने अधिकारीको सही |
कैफियत